मन्त्री जुग्जालीलाई विभिन्न संघ संस्थाको सम्मान र बधाई

बेनी, १४ माघ । गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीलाई शनिबार म्याग्दीका विभिन्न संघ संस्थाले सम्मान र बधाई ज्ञापन गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ, तातोपानी कुण्ड व्यवस्थापन समिति, मंगला र मालिका गाउँपालिका लगायतले मन्त्री जुग्जालीलाई सम्मान, स्वागत तथा बधाई ज्ञापन गरेका हुन् । म्याग्दी प्रदेशसभा क्षेत्र … Continue reading मन्त्री जुग्जालीलाई विभिन्न संघ संस्थाको सम्मान र बधाई